जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

काठमाडौ

२०८२-०८-०५

राजु सामत

काठमाडौँ —एमालेले युवाहरुको अर्को संगठन ‘नेसनल भोलेन्टियर्स फोर्स’ घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ‘सरकारले चुनाव चुनाव उच्चारण गरेको छ । सँगसँगै शान्तिपूर्ण भेला हुन नदिने, नेताहरलाई कुनै ठाउँमा जान नदिने, सम्बोधन गर्न नदिने, अधिनायकवादी प्रवृत्ति पनि देखिएको छ ।’

उनले जेनजीका नाममा गतिविधि भएको आरोप लगाए । ‘अराजक गतिविधि नक्कली जेनजीका हुन् । जेनजीका नाममा उपद्रव मच्चाउन पाइँदैन,’ उनले भने, ‘अराजक गतिविधि सरकारले अविलम्ब रोक्नुपर्छ । चुनाव गराउने भन्छ, यस्ता काम गर्छ । कसरी काम गर्छ भन्ने प्रश्न छ ।’

सम्बन्धि समाचार

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.