जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

गुल्मी

२०८२-०८-०१ गते

राजु सामत

गुल्मी-गुल्मी —जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए ।

जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बिकलाई सोमबार बिहान ३ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गएराति १० बजेको समयमा यो घटना भएको थियो । गाडी र गाडी चालक प्रहरी नियन्त्रणमा छन् । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जीपको छतमा जस्तापाता राखिएका थिए । दुई जना यात्रु गाडीको पछाडि (समान राख्ने ठाउँ) मा बसेका थिए । जसमध्ये मीनबहादुरको टाउकोमा जस्तापाता बज्रिएका थिए । घटनास्थलमै अचेत उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

सम्बन्धि समाचार

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.