प्रेमराज महतको ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

दुलेगौडा । तनहुँमा जन्मिएर हाल अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् ।

गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोका छायांकार मानकृष्ण महर्जन हुन् ।

रिमा फिल्मस्ले निर्माण गरेको भिडियो सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतको भिडियो अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गीर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् ।
गायक महत नेपाली सांगितिक क्षेत्रमा अत्याधिक चर्चा कमाएकै समय अमेरिका पलायन भएका थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएपनि नेपाल आउदैपिच्छे गित सार्वजनिक गर्ने उनले यस अघि पनि दुई चर्चित गित सार्वजनिक गरेका थिए । बन्दिपुरैमा र ढुँगेधारैको गित केही समयदेखि चर्चामा छन् । उनले पछिल्ला समय सार्वजनिक गर्ने गित माया प्रेम सँगै नेपालका पर्यटकीय क्षेत्रलाई समेत चिनाउने प्रकृतिका रहेका छन् ।

भिडियो :

सम्बन्धि समाचार

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.