जंगली च्याउ खादा विरामी

दमौली । तनहुँको व्यास नगरपालिकामा जंगली च्याउ खाएर एकै घर परिवारका तीन जना विरामी परेका छन् ।

व्यास ५ चिन्तुटारका सुकबहादुर तामाङ, मिन माया तामाङ र थमन तामाङ विरामी च्याउ खाएर विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उनीहरुलाई दमौली अस्पतालमा ल्याएर उपचार गरिएपनि विरामी मध्येका सुकबहादुरलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

विहीबार विहान खानासँगै जंगली च्याउ पकाएर खादा भएको घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

सम्बन्धि समाचार

जंगली च्याउ खादा विरामी

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

जंगली च्याउ खादा विरामी

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

जंगली च्याउ खादा विरामी

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

जंगली च्याउ खादा विरामी

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जंगली च्याउ खादा विरामी

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

जंगली च्याउ खादा विरामी

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

जंगली च्याउ खादा विरामी

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

जंगली च्याउ खादा विरामी

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जंगली च्याउ खादा विरामी

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

जंगली च्याउ खादा विरामी

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.