सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

दुलेगौँडा । चर्चित गायक राजन कार्की र गायिका सिता बरालको आवाज समेटिएको ‘माया मिसाउँदा’ गित सार्वजनिक भएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

तनहुँ बेलचौताराकी बराल र कार्कीलाई गितको भिडियोमा देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको लय रहेको गितले दर्शक स्रोताको मत जित्ने विस्वास लिएको गायिका बरालले बताईन् । आफ्नो पहिलो गित हेरेर सुनेर प्रतिक्रिया दिन समेत दर्शक स्रोता समक्ष उनले अपिल गरेकी छन् ।

गायक कार्कीका भने दिलमा बसेकी, पान खायो मायाले, मेरी आमा लगायत दर्जन बढी गित चर्चित छन् ।

भिडियो :

सम्बन्धि समाचार

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.