बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

लुम्बिनी

२०८२-०८-१२

राजु सामत

भैरहवा —लुम्बिनी बाैद्व विश्वविद्यालयले आफ्नोे २१ औं वार्षिकोत्सवकाे अवसरमा शुक्रबार लुम्बिनी क्षेत्रमा सरसफाई गरेकाे छ ।

बिहान लुम्बिनीको पर्सा चाेकमा भेला भएर आसपास सरसफाई गरिएको हाे ।

विश्वविद्यालय अन्तर्गत बाैद्व अध्याय संकायकाे संयाेजनमा गरिएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, केन्द्रीय क्याम्पसका शिक्षक, कर्मचारी, समुदाय-साझेदारी प्रहरी, लुम्बिनी बचाउ महाअभियान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी र स्थानीय सहभागी थिए ।

सफाई कार्यक्रमकाे सुरुवात गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा‍. सुवर्णलाल बज्राचार्यले वर्षमा एक दिन सफाई कार्यक्रम गरेर समाजमा सुधार नहुने बताए । ‘हरेक दिन फाेहाेर गर्ने, तर एक सफाई गरेर हुँदैन,’ उनले भने, ‘कुनै उत्सवमा गरिने सफाई कार्यक्रमकाे परम्परा ताेडेर दैनिक गर्नुपर्छ ।’

अहिले लुम्बिनी क्षेत्रमा रुखकाे कमी देखिएकाले विश्व विद्यालयले बृक्षाराेपण कार्यक्रममा ध्यान दिनुपर्ने बताए । शुक्रबार बिहान एक घण्टा सफाई कार्यक्रम गरिएको थियाे । सहभागीले पर्सा चाेकदेखि विश्वविद्यालयसम्म सफाई गरेका थिए

सम्बन्धि समाचार

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.