समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

परासी

२०८२-०८-१०

राजु सामत

परासी —नेपाल उखु उत्पादक महासंघले समयमै उखुको न्यूनतम् समर्थन मूल्य तोक्न र आर्थिक वर्ष २०८१-८२ को बाँकी अनुदान रकम भुक्तानी गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, उद्योगी तथा किसानबीच पटक–पटक भएको वार्तामा सहमति जुट्न नसकेपछि १३ मंसिरभित्र आफ्ना माग पूरा गर्न महासंघले अल्टिमेटम दिएको हो ।

माग पूरा नभएमा १४ गतेदेखि आन्दोलन थालिने महासंघले चेतावनी दिएको छ । मंसिर १४ गते सलार्हीको हरिवनमा १ घण्टा राजमार्ग बन्द गर्ने र १५ गते बाट अनिश्चितकालीन राजमार्ग बन्दसहित विरोध प्रदर्शन गर्ने उखु उत्पादक महासंघका प्रवक्ता उमेश चन्द्र यादवले बताए ।

सरकारको ढिलासुस्तीका कारण किसानले पुरानो मूल्य र उधारोमा उखु बिक्री गर्नु परेको उनले बताए । चालु आर्थिक वर्षमा प्रति क्विन्टल ७ सय ५० रुपैयाँ मूल्य तोक्नुपर्ने किसानको माग छ । यसअघि सरकारले आर्थिक वर्ष २०८१-८२ मा प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने भनेपनि स्रोतको अभाव भन्दै ३५ रुपैयाँ मात्र अनुदान रकम भुक्तानी गरेको छ ।

सम्बन्धि समाचार

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.