७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

काठमाडौं

२०८२-०८-०५

राजु सामत

काठमाडौँ —मनाङको नासोँ गाउँपालिका-१, तालडाँडामा पहिरो जाँदा अवरुद्व बेँसीसहर-चामे सडक करिब ७ घण्टापछि खुलेको छ ।

शुक्रबार बिहान करिब ७ बजेतिर पहिरो झरेको र बाटो खुलाउने क्रममा ठूलो ढुंगा झरेपछि सडक अवरुद्व भएको थियो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार दुईवटा ठूला ढुंगामध्ये एउटालाई हटाउनुका साथै पहिरो पन्छाएपछि सडक खुलेको हो । सडक सवा २ बजेतिर खुलेको उनले बताए ।

सडक खुलाउन मनाङ मर्स्याङ्दी हाइड्रोपावरको एक्स्काभेटर र ब्याकहो लोडरको प्रयोग गरिएको थियो । सडक खुलेपछि चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटक साथै अन्य यात्रु गन्तव्यतर्फ हिँडेका छन् ।

 

सम्बन्धि समाचार

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.