सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

अर्घाखाँची

२०८२-०७-३०

राजु सामत 

अर्घाखाँची-

सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसिर २ गते हुने छैटौं अधिवेशनका लागि दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

हालका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज खत्री (प्रेम) ले संस्थाको समग्र विकास र हितलाई प्राथमिकता दिने उद्देश्यसहित आफूलाई साझा उम्मेदवारका रूपमा घोषणा गरेका छन्।

यता स्वतन्त्र नागरिक समाजको तर्फबाट बाबुराम भुसालले पनि अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेका छन्। उनी साथी होटलका सञ्चालक हुन् र लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

जिल्लामा दुबै जना लोकप्रियताका हिसाबले परिचित छन्। खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताको लागी पानीको गुणस्तर, सुधारका उपाय, सहज शुल्क र सेवा प्रभावकारिता बनाउनुपर्ने आजको आवश्यकता हो ।

सम्बन्धि समाचार

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.