दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

दाङ

२०८२/०७/२६

राजु सामत

दाङ —भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

यसैगरी उच्च अदालत तुलसीपुरमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा तुलसीपुर बसपार्कस्थित अस्थायी प्रहरी पोष्टमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ परेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तुलसीपुर उपमहानगरपालिका–१ भमके घर भई हाल घोराही उपमहानगरपालिका–१५, ट्राफिक चोक डेरा गरी बस्ने २५ वर्षीय नविन नेपाली र अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउले घर भई घोराही–१४, नयाँ बजार डेरा गरी बस्ने ३७ वर्षीय कृष्ण पाण्डे छन् । उनीहरूलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी शाहले बताए ।

सम्बन्धि समाचार

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.