अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

२३ कार्तिक २०८२

अर्घाखाँची

राजु सामत

अर्घाखाँची — अर्घाखाँची अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित भएका छन्। स्वास्थ्य सेवा सुधार, व्यवस्थापनमा प्रभावकारी नेतृत्व र सेवाको गुणस्तर वृद्धि गर्ने कार्यमा योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो।

अर्घाखाँची अस्पतालले आ.व. २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकनमा स्वास्थ्य सेवाका प्रमुख सूचकका आधारमा लुम्बिनी प्रदेशका अस्पतालहरूमध्ये दोस्रो स्थान हासिल गरेको थियो।

सीमित स्रोत र विभिन्न चुनौतीबीच पनि अस्पताललाई निरन्तर उन्नतिको बाटोमा अघि बढाउँदै उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै डा. तिवारीको नेतृत्वलाई उदाहरणीय ठहर गर्दै सामाजिक संजाल फोन मार्फत हार्दिक बधाई तथा शुभकामना आइरहेका छन् ।

डा. तिवारीले सम्मानपछि प्रतिक्रिया दिँदै भने “यो उपलब्धि केवल मेरो व्यक्तिगत होइन, अर्घाखाँची अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय तह र सेवाग्राही सबैको सामूहिक प्रयासको नतिजा हो।”

उनले आगामी दिनमा अझ गुणस्तरीय र सहज स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउदै सरोकारवाला सम्पुर्णको साथ आवश्यक रहेको बताए

सम्बन्धि समाचार

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.