जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

अर्घाखाँची 

११ असोज २०८२

बिजय बस्याल

नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची जिल्लाको आयोजनामा अर्घाखाँचीको सितगंगामा जिएनजी विद्रोह नयाँ परिस्थिति र निकास विषय अन्तरक्रिया आज सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो तथा स्कुलिङ विभागका प्रमुख भेषराज श्री रहनुभएको थियो।

उहाँले अहिलेको जिएनजी आन्दोलन देशका ठूला पार्टीले जनताको मूल आवश्यकतालाई बुझ्न नसक्नुको कारण बताउनुभएको छ।
सँगसँगै जिएनजीले गरेको आन्दोलनले सार्थकता पाउन नसकेको पुरानै कुरामा यथावत रहने किसिमको अवस्था नदेखेकाले यस आन्दोलनको औचित्य नदेखेको बताउनुभएको छ

उहाँले वक्तव्य राख्दै पुन देशमा यही संसदीय व्यवस्था कायम रहने अवस्था देखिएको र यसले देशको सान्दर्भिक विकास गर्न नसक्ने बताउनुभएको छ।
उहाँको अनुसार आन्दोलनलाई हाइज्याक गरी विदेशी शक्तिहरूको आडमा ती व्यक्तिहरू प्रवेश गरेको आरोप समेत लगाउनुभएको छ।
अहिलेसम्म खास जिएनजीको माग पूरा हुन नसकेका कुराको गुनासोसँगै नेकपाको एसजीएनजी आन्दोलनलाई पूर्ण समर्थन रहेको समेत जानकारी दिनुभयो
उहाँले भन्नुभयो यो आन्दोलन पुस्ताको लडाई हो तर लडाईमा विभिन्न मानिसले व्यक्तिगत लाभ लिन खोजेको समेत बताउनुभयो अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका जिल्लाका सबै पार्टीका नेताहरु सहभागिता समेत रहेको थियो। अन्तरक्रियामा सबै पार्टीका प्रमुखले आफ्नो आफ्नो भनाइ राखेका थिए कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला इन्चार्ज खेमसी माओवादीले गरेका थिए

सम्बन्धि समाचार

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.