समाचार

नेपाली कांग्रेसका सन्धिखर्क नगर समिति सभापति बाबुराम भुसालले  पार्टी परित्यागको घोषणा

नेपाली कांग्रेसका सन्धिखर्क नगर समिति सभापति बाबुराम भुसालले पार्टी परित्यागको घोषणा

  अर्घाखाँची २९ भदौ २०८२ बिजय बस्याल सन्धिखर्क नगर समितिका सभापति बाबुराम भुसालले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले पार्टीले देश र जनताको आवाज दबाउने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। भुसाल विगत केही समयदेखि जिल्लामा देखिएका विभिन्न विसंगतिहरू र पार्टी संगठनभित्रका समस्याहरूको विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका थिए। उनी कांग्रेसभित्र ती विषयमा खुलेर धारणा राख्ने गनिएका गिनेचुनेका नेताहरूमध्ये एक थिए। पार्टी परित्यागको निर्णय जानकारी गराउँदै उनले पार्टी कार्यालयमा पत्र पठाउनुका साथै जिल्ला सभापति लगायत सम्बन्धित सबै नेताहरूसँग औपचारिक पत्राचार गरेका छन्।  
पूरा पढ्नु हाेस
अर्घाखाँचीको छत्रदेवमा श्रीमतीको हत्या गरी आफ्नो घरको भान्सा कोठामा खाडल खन्नी गाडेेको अबस्थामा फेला

अर्घाखाँचीको छत्रदेवमा श्रीमतीको हत्या गरी आफ्नो घरको भान्सा कोठामा खाडल खन्नी गाडेेको अबस्थामा फेला

अर्घाखाँची १७ भदोै २०८२ राजु सामत अर्घाखाँची- जिल्ला  प्युठान नौबहिनी गाउँपालिका वडा नं.०१ स्याउलीबाङ स्थायी वतन भई विगत ८ वर्ष देखि जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ०४ पातलेपोखरा स्थित घर खरिद गरी वर्ष ३६ को किरण गुरुङ, निजको श्रीमती वर्ष ३४ कि सुमित्रा कुमाल गुरुङ, ९ वर्षकि छोरी सरु गुरुङ सँगै बस्दै आएकोमा वर्ष ३४ कि सुमित्रा कुमाल गुरुङ ४/५ दिन देखि छरछिमेक तथा माइती पक्षले नदेखेपछि हराए‌को भनि मिति २०८२।०५।१६ गते प्रहरी चौकी वल्कोटमा खोजतलासको लागि मौखिक जानकारी गराए पश्चात निजको खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०५।१२ गते बिहान अं. १२:०० बजेको समयमा श्रीमान् श्रीमतीको सामान्य वादविवाद भई निजको…
पूरा पढ्नु हाेस
कालिका–मालिका जोड्ने ३६० मिटर लामो झोलुङ्गे पुल बन्ने

कालिका–मालिका जोड्ने ३६० मिटर लामो झोलुङ्गे पुल बन्ने

  बिजय बस्याल अर्घाखाँची  १३ भदौ २०८२ अर्घाखाँची धातिवाङ्ग कालिका–मालिका, खोलावारि–खोलापारी जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आज DPR (Detail Project Report) तयार गर्ने कार्य सम्पन्न भएको छ। प्राविधिक टोली तथा स्थानीय सरोकारवालाको उपस्थितिमा नापजाँच, सर्वेक्षण लगायतका प्रक्रिया पूरा गरिएको छ। करिब ३६० मिटर लामो पुल बन्ने यस योजनाले गाउँलेहरूको आवागमन सहज बनाउनेछ भने शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिकीमा समेत ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ। स्थानीयवासीहरू पुल निर्माणलाई क्षेत्रकै महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिरहेका छन्।
पूरा पढ्नु हाेस
विशेषज्ञ डाक्टरसहित सेवा थप्दै अर्घाखाँची अस्पताल

विशेषज्ञ डाक्टरसहित सेवा थप्दै अर्घाखाँची अस्पताल

अर्घाखाँची ७भदौ २०८२ बिजय बस्याल अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवाहरू थप गरिएको छ। अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार अस्पतालले दैनिक रूपमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. सुजन शर्माबाट बिरामीको चेकजाँच साथै अप्रेसन सेवा तथा विशेषज्ञ डा. अनुपकुमार गुप्ताबाट दैनिक रूपमा हाडजोर्नी विशेषज्ञ सेवासँगै अप्रेसन सेवा समेत उपलब्ध गराइएको छ। अस्पतालमा मुटुको भिडिओ एक्सरे, इको, रंगिन भिडिओ एक्सरे, आँखाको उपचार सेवा, एमडिजिपि विशेषज्ञबाट ओपीडीमा नसर्ने रोगको उपचार सेवा थप भएका छन् । अस्पतालले आगामी दिनहरूमा मृगौला रोगीहरूको लागि डायलासिस, इन्डोस्कोपी सेवा थप गर्ने र विशेषज्ञ तथा ल्याब सेवालाई थप बिस्तार गर्ने योजनामा रहेको एमडिजिपी विशेषज्ञ डा. पवन कुमार…
पूरा पढ्नु हाेस
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको सरकारलाई कडा चेतावनी: ‘कर छुट हटाउने प्रयास कदापि न्यायोचित हुन सक्दैन’

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको सरकारलाई कडा चेतावनी: ‘कर छुट हटाउने प्रयास कदापि न्यायोचित हुन सक्दैन’

  काठमाडौं २०८२ साउन ४ नेपाल शैक्षिक गुठी विद्यालय संघ नेपालद्वारा सात बुदे माग सहित आज रिपोर्टस कल्बमा पत्रकार सम्मेलन गरेकाे छ । सरकारले गुठी शैक्षिक संस्थाहरुलाई राज्यले ल्याउन लागेकाे संघिय शिक्षा विधेयकमा समावेश गर्नु पर्ने भन्दै आज सात बुदे माग सहित प्रेस विज्ञप्ति निकालकाे छ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपालका अध्यक्ष जे एस पैडेल र सचिव जगत बहादुर महर्जन द्वरा हस्ताक्षर गरिएकाे साे विज्ञप्तिमा आयकर छुट, भन्सार छुट, सवारी साधन र उपकरण खरिदमा छुट, घर जग्गा दर्ता-पास शुल्क छुट लगायतका सुविधाहरू वर्तमान सरकारले हटाउने प्रयास गर्नु यस्ता प्रकृतिका विद्यालयहरूको सन्दर्भमा कदापि न्यायोचित हुनै सक्दैन, जबकि सरकारको आफ्नै…
पूरा पढ्नु हाेस
ने.क.पा.ले गर्यो अर्घाखाँचीमा राष्ट्रघाती एम सी सी परियोजना विरुद्ध विरोध प्रदर्शन

ने.क.पा.ले गर्यो अर्घाखाँचीमा राष्ट्रघाती एम सी सी परियोजना विरुद्ध विरोध प्रदर्शन

अर्घाखाँची २०८२/०४/३० राजु सामत अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका - २ भक्तिटोला चोकमा ने.क.पा.ले एम सी सी परियोजनाको घोर विरोध गर्दै विरोध प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्लाका जिल्ला इन्चार्ज खेम सी (माहुरीले )एम सी सी परियोजना पुन नेपालमा नेपालको अस्तित्व मेटाउन नेपालमा भएको सम्भावनामाथि गिद्देनजर लगाउँदै प्रवेश गरेको छ भन्दै घोर आलोचना गरेका छन्। उनका अनुसार नेपालमा अब कुनै पनि पार्टीले राज्य सत्ताको सही ढङ्गले अभिभावकत्व र नेतृत्व गर्न नसक्ने विप्लव पाए मात्र यो देशले सोही नेतृत्व प्रदान गर्न सक्ने बताएका छन्। एम सी सी परियोजना नेपालमा विकासको नाम लिएर विनाश निम्त्याउने तरिकाले प्रवेश…
पूरा पढ्नु हाेस
समाजवादी मोर्चा विघटन गर्ने विप्लवको प्रस्तावले आत्तिए प्रचण्ड र माधब

समाजवादी मोर्चा विघटन गर्ने विप्लवको प्रस्तावले आत्तिए प्रचण्ड र माधब

  बिजय बस्याल  १३ साउन २०८२ काठमाडौं  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले समाजवादी मोर्चा विघटन गर्ने प्रस्ताव गरेका छन् । गत साता काठमाडौं आएपछि कम्युनिष्ट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग भेटघाट तीव्र बनाएका महासचिव विप्लवले यस्तो प्रस्ताव गरेका हुन् । हामीले समाजवादी पार्टीहरू मिलेर एउटा अभियानमा काम गरौं भनेका थियौं,’ विप्लवको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘तर प्रचण्डजीले मोर्चालाई आफ्नै शक्ति आर्जनका लागि प्रयोग गर्नुभयो, यस्तो मोर्चा राखिराख्न भन्दा विघटन गरेकै ठीक छ ।’ विप्लव अहिले समाजवादी मोर्चाका संयोजक छन् । नेकपाका प्रवक्ता प्रकाण्डले पनि समाजवादी मोर्चामो औचित्यमाथि प्रश्न उठेको बताए । ‘समाजवादी…
पूरा पढ्नु हाेस
विवाहको उमेर विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने दाबि

विवाहको उमेर विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने दाबि

  ०७साउन २०८२ बिजय बस्याल काठ्माण्डौ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताएका छन् । उनले प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्रिले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरिरहेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गर्न लागेको उल्लेख गरे । उनले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गरे । मन्त्री अजय कुमाररले चौरसियाले मानव अधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेकुरामा…
पूरा पढ्नु हाेस
पक्राउ परेका मनबहादुर एकबर्ष अघिनै विप्लवको कार्वाहीमा, ‘रातोमसी’को भ्रमपूर्ण समाचारप्रति नेकपाको आपत्ति

पक्राउ परेका मनबहादुर एकबर्ष अघिनै विप्लवको कार्वाहीमा, ‘रातोमसी’को भ्रमपूर्ण समाचारप्रति नेकपाको आपत्ति

  सुर्खेत। पक्राउ परेका मनबहादुर एकबर्ष अघिनै विप्लवको कार्वाहीमा, ‘रातोमसी’को भ्रमपूर्ण समाचारप्रति नेकपाको आपत्ति ३ साउन,काठमाडौं । नक्कली नोट र लागुऔषध अफिम जस्तो देखिने वस्तु सहित पक्राउ परेका जनगर्जन मिडिया नेटवर्क प्रालिका संचालक मनवहादुर सहकारीलाई विप्लव नेतृत्वको नेकपाले एक बर्षअघि नै कार्वाही गरेको पाईएको छ । नेकपाको कपिलवस्तु जिल्ला सदस्य रहेका मनवहादुरलाई २०८१ साल माघ २४ गते नेकपा कपिलवस्तुले पार्टीबाट अनिश्चितकालका लागि कार्वाही गरेको पाईएको हो । मनवहादुरले पार्टी नीति विपरित पहिलेदेखि काम गरिरहेको भन्दै तत्कालिन नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी सन्देस सीले कार्वाही गरेको विज्ञप्ति दर्शन नेपाललाई प्राप्त भएको छ । नेकपा कपिलवस्तुले जारी गरेको विज्ञप्तिमा मनवहादुरलाई अनिश्चितकालका लागि कार्वाही…
पूरा पढ्नु हाेस
अन्य पार्टी भ्रष्टाचारमा लिप्त हुँदै गर्दा विप्लव ने.क.पा उत्पादनमा व्यस्त

अन्य पार्टी भ्रष्टाचारमा लिप्त हुँदै गर्दा विप्लव ने.क.पा उत्पादनमा व्यस्त

  कपिलवस्तु २९ असार २०८२ बिजय बस्याल  नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशको तेस्रो धान रोपाइ महोत्सव कपिलवस्तुको बाणगंगाको ११ बभनिमा हिजो अर्थात असार २८ गतेदेखि हुँदै छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार तयार गरौ-नेपाली बिशेषताको समाजबाद स्थापना गर्न अघि बढौ भन्ने मुल नाराका साथ शुरु हुन गइरहेको तेस्रो धान रोपाइ महोत्सवमा नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा लुम्बिनी प्रदेश अर्थ र उत्पादन विभाग प्रमुखको सन्जीब सी,नेपाल कम्युनिस्ट पार्टि अर्घाखाँची जिल्ला इन्चार्ज खेम सी,सेक्रेटेरी मिसन सी,श्रमिक समुदाय प्युठानका इन्चार्ज परिवर्तन सी,सामना संस्कृति परिबार लुम्बिनी प्रदेशको संयोजक लगाएतका टिम संगै ने.क.पा का नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । अन्य पार्टीका नेताहरु भ्रष्टाचार र विभिन्न…
पूरा पढ्नु हाेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.