समाचार

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

काठमाडौ २०८२-०७-२८ राजु सामत काठमाडौं - नवौं सीमा सुरक्षा समन्वय बैठक समापनपछि शुक्रबार महानिरीक्षक अर्यालले भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनसँग शिष्टाचार भेट गरेका हुन्। नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशकस्तरीय नवौं सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि दिल्लीमा सुरु भएकोमा सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित साझा दस्ताबेजमा हस्ताक्षर गरेर शुक्रबार सम्पन्न भएको हो। बैठक सकिएलगत्तै महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेट भएको हो। भेटका क्रममा दुवै देशका सीमा सुरक्षा प्रमुखले सम्पन्न भएको बैठकबारे ब्रिफिङ गरेका थिए। भेटका क्रममा गृहसचिव मोहनले आपसी हित र दुई देशका…
पूरा पढ्नु हाेस
क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

काठमाडौ २०८२-०७-२८ राजु सामत काठमाडौँ —इन्टरनेटमा वेबपेजहरू खोल्न प्रयोग हुने ब्राउजरहरूमध्ये चर्चित मोजिल्ला फायरफक्सले ‘एआई  विन्डो’ तयार पारेको छ । यसमा एआई असिस्टेन्ट र च्याटबट दुबै रहने बताइएको छ । मोजिल्लाले यसलाई प्रयोगकर्ताले चाहेमा मात्रै चल्ने ‘स्मार्ट र प्रयोगकर्तामैत्री’ भनेर वर्णन गरेको छ । यसअघि सेप्टेम्बरमा फायरफक्सले ‘सेक टु समराइज’ नामक फिचर सार्वजनिक गरेको थियो । एआईमार्फत त्यसले आइफोनमा खोलेको वेबपेजको छोटो सारांश बनाइदिन्छ । एआई प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय प्रयोगकर्ता स्वंयमले गर्नुपर्ने मान्यताबमोजिम फिचर बनाइएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एआई विन्डो फायरफक्सका अन्य प्राइभेट विन्डो र क्लासिक विन्डोसँगै तेस्रो विकल्पका रूपमा उपलब्ध हुनेछ । मोजिल्लाले बिहीबार 'मोजिल्ला कनेक्ट' फोरममा लेखेको…
पूरा पढ्नु हाेस
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल

प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल

काठमाडौं २०८२-०७-२८ गते राजु सामत काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयबाट मन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोली सहभागी थियो । छलफलमा कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो । नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो । प्रस्तुति र छलफलपछि प्रधानमन्त्री कार्कीले कम्तीमा अन्तरनिर्वाचन क्षेत्र मतदान सम्भव हुनेतर्फ अगाडि बढ्नुपर्ने बताइन् । मतदाता ओसार्नुपर्ने बाध्यताले उमेदवार र दलहरूमाथि निकै ठूलो…
पूरा पढ्नु हाेस
नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ घोषणा

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ घोषणा

काठमाडौं २०८२-०७-२८ गते राजु सामत  काठमाडौँ । नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ घोषणा (more…)
पूरा पढ्नु हाेस
मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

नवलपुर २०८२-0७-२७ गते राजु सामत  नवलपुर-आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अहिले मतदाता नामावली संकलन भइरहेको छ । मतदानका लागि उमेर पुगेका नयाँ युवा र उमेर पुगेर पनि फोटोसहितको मतदाता नामावली बनाउन छुटेकाहरू अहिले धमाधम जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाइरहेका छन् । एक जनाले रुजु गर्ने, एक जनाले अनलाइन फारम हेर्ने र एक जनाले फोटो खिच्ने काम गर्दा एक दिनमा मुस्किलले सय जनाको मात्र नाम दर्ता हुने गरेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले जिल्ला निर्वाचन कार्यालयअगाडि सेवाग्राहीको लामो लाइन लागिरहेको छ । अनलाइनमार्फत कागजपत्र पेस गर्न सकिने भए पनि धेरै मतदातालाई अनलाइन फारम भर्न नआउँदा समस्या भएको हो । पूर्वी…
पूरा पढ्नु हाेस
दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

दाङमा आगजनी, तोडफोड र लुटपाट गर्ने १० जना पक्राउ

दाङ २०८२/०७/२६ राजु सामत दाङ —भदौ २४ गतेको प्रदर्शनका क्रममा घोराही र तुलसीपुरका विभिन्न सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बुधबार १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए । यसैगरी उच्च अदालत तुलसीपुरमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई तथा तुलसीपुर बसपार्कस्थित अस्थायी प्रहरी पोष्टमा आगजनी, तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ परेको उनले जानकारी दिए । पक्राउ पर्नेमा जिल्ला अदालत घोराहीमा आगजनी, तोडफोड र लुटपाट गर्ने…
पूरा पढ्नु हाेस
पहिलो पाइला नेपाल” बुटवल शाखाको प्रेरणादायी पहल

पहिलो पाइला नेपाल” बुटवल शाखाको प्रेरणादायी पहल

सुर्खेत २०८२-७-२५ गते राजु सामत  “पहिलो पाइला नेपाल” बुटवल शाखाको प्रेरणादायी पहल — शिक्षा, स्वास्थ्य र मानवताको एकै दिन तीन उज्याला अध्याय सुर्खेत, विरेन्द्रनगर — समाजसेवाको भावनालाई जीवन्त रूप दिँदै पहिलो पाइला नेपाल बुटवल शाखाले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विरेन्द्रनगर–८ मा एकै दिन तीन सामाजिक कार्यक्रम सम्पन्न गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। सकस र अभावबीच पनि उज्यालो भविष्यको सपना बोकेका बादी समुदायका ११० बालबालिकाको हातमा उक्त संस्थाले ‘भाग्य बोक्ने झोला’ सुम्पिएको थियो । उक्त झोलामा कपी, कलम, पेन्सिल, कलर, ज्यामिती बक्स, टिफिन बक्स र रुमालसहित आवश्यक शैक्षिक सामग्री समावेश गरिएको थियो — एक झोलाभित्र आशा र सम्भावनाको संसार समेटिएको…
पूरा पढ्नु हाेस
झापा —नेपाल पुलिस क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

झापा —नेपाल पुलिस क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

२४ कार्तिक २०८२ अर्घाखाँची राजु सामत  अर्घाखाँची-झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो झापा —नेपाल पुलिस क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । पुलिसको जितका लागि खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोल नै निर्णायक बन्यो । यसअघि सेमिफाइनल चरणमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच…
पूरा पढ्नु हाेस
अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

अर्घाखाँची अस्पतालका डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट सम्मानित

  २३ कार्तिक २०८२ अर्घाखाँची राजु सामत अर्घाखाँची — अर्घाखाँची अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित भएका छन्। स्वास्थ्य सेवा सुधार, व्यवस्थापनमा प्रभावकारी नेतृत्व र सेवाको गुणस्तर वृद्धि गर्ने कार्यमा योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो। अर्घाखाँची अस्पतालले आ.व. २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकनमा स्वास्थ्य सेवाका प्रमुख सूचकका आधारमा लुम्बिनी प्रदेशका अस्पतालहरूमध्ये दोस्रो स्थान हासिल गरेको थियो। सीमित स्रोत र विभिन्न चुनौतीबीच पनि अस्पताललाई निरन्तर उन्नतिको बाटोमा अघि बढाउँदै उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै डा. तिवारीको नेतृत्वलाई उदाहरणीय ठहर गर्दै सामाजिक संजाल फोन मार्फत हार्दिक बधाई तथा शुभकामना आइरहेका छन्…
पूरा पढ्नु हाेस
जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

जेनजि विद्रोह नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सितगंगामा सम्पन्न

  अर्घाखाँची  ११ असोज २०८२ बिजय बस्याल नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची जिल्लाको आयोजनामा अर्घाखाँचीको सितगंगामा जिएनजी विद्रोह नयाँ परिस्थिति र निकास विषय अन्तरक्रिया आज सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो तथा स्कुलिङ विभागका प्रमुख भेषराज श्री रहनुभएको थियो। ज उहाँले अहिलेको जिएनजी आन्दोलन देशका ठूला पार्टीले जनताको मूल आवश्यकतालाई बुझ्न नसक्नुको कारण बताउनुभएको छ। सँगसँगै जिएनजीले गरेको आन्दोलनले सार्थकता पाउन नसकेको पुरानै कुरामा यथावत रहने किसिमको अवस्था नदेखेकाले यस आन्दोलनको औचित्य नदेखेको बताउनुभएको छ उहाँले वक्तव्य राख्दै पुन देशमा यही संसदीय व्यवस्था कायम रहने अवस्था देखिएको र यसले देशको सान्दर्भिक विकास गर्न नसक्ने बताउनुभएको छ।…
पूरा पढ्नु हाेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.